• २०८३ बैशाख ११ गते शुक्रवार

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, झापा । झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा साँझ ७स्३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

sab

जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस