• २०८३ जेष्ठ ६ गते बुधवार

कोरोना विरुद्ध लाग्न राष्ट्रिय युवा संघले निकाल्यो विशेष सर्कुलर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्ना सबै सदस्यहरुलाई कोरोनाका विरुद्ध आ-आफ्नो ठाँउबाट लाग्न सर्कुलर जारी गरेको छ । युवा संगठन राष्ट्रिय युवा संघका संयोजक दिपशिखा र सह स.योजक रमेश पौडेलको हस्ताक्षर सहित ”जँहा संकट त्यहा राष्ट्रिय युवा संघ, जहा छौं त्यही स्वयम् सेवा गरौ” भनि विशेष सर्कुलर जारी गरिएको छ ।

विशेष सर्कुलर

Sharing

प्रतिक्रिया दिनुहोस