• २०८३ बैशाख १८ गते शुक्रवार

कञ्चनपुरमा छतबाट खसेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका  ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार राति आफ्नै घरको छतबाट खस्दा घाइते भएका ५० वर्षीय गणेश राज ओझाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस