• २०८३ बैशाख ११ गते शुक्रवार

रवि लामिछानेकाे दम्पतीलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामीछानेको दम्पतीमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जाल मार्फत श्रीमान श्रीमती दुबैलाई कोरोना पोजेटिभ देखिएको जनाएका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन ”गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।”

 

 

 

 

Sharing

प्रतिक्रिया दिनुहोस