• २०८३ बैशाख ८ गते मङ्गलवार

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, एजेन्सी । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन । ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसेको बताईएको छ । चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस