• २०८३ बैशाख १५ गते मङ्गलवार

थप २१० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार २ सय नाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १४, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज थप २१० जनामा कोरोना संक्रमित पुष्टि भई संक्रमितको संख्या १९ हजा २ सय ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार आज १४६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार २१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस