• २०८३ बैशाख १८ गते शुक्रवार

उपत्यकामा थप ८४३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९६, भक्तपुरमा २९ र ललितपुर ११८ गरी ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १९ सय ५४ जनामा कोरोना  संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस