• २०८३ जेष्ठ ३ गते आइतवार

भावना

शान्ता श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

आज मनको भावना शब्दमा पोखु पोखु जस्तो लाग्यो,
हातमा कलम उठाएर केही शब्द लेखु लेखु जस्तो लाग्यो।
यश क्षेत्रमा लग्नु अगाडी त केही विस्वश लाग्दैन थियो,
तर आजकाल चाहिँ राजनीति को स्वाद चाखु चखु जस्तो लाग्यो।।

Sharing

प्रतिक्रिया दिनुहोस