• २०८३ मङ्सिर २ गते मङ्गलवार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १३ ,काठमाडौँ । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस