• २०८३ जेष्ठ ४ गते सोमवार

जातिय विभेद विरुद्ध बिरोध कार्यक्रम (फोटोफिचर)

राज चौधरी पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, पश्चिम नवलपरासी । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गर्दै आजा सुनवलमा बिरोध कार्यक्रम गरिएको छ । नेपाल उत्पीडित उत्थान संस्था एक बिरोध कार्यक्रम जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस