बैशाख १६, नुवाकोट । नुवाकोटको ककनी गाउपालिका प्रमुख मानबहादुर लामाले आफ्नो गाउपालिकाको कोहीपनि यस लकडाउनको समयमा रोग र भोकले मर्न नदिने बताउनु भएको छ । उहाले आफ्ना सबै वडाहरुमा उच्च सर्तकता अपनाएको समेत बताउनु भयो ।
साबिकका ओखरपौवा, चाउथे, ककनी, चतुराले, मदानपुरको २ वटा वडा र थानसिङ्गको २ वडा मिलेर बनेको ककनी गाउपालकिाको गाउपालिकाको कार्यालय रानीपौवामा रहेको छ । कोरोना भाइरस, लकडाउन र राहत वितरणको सम्बन्धमागाउपालिका अध्यक्ष सँग गरिएको कुराकानी हेर्नुहोस ।