• २०८३ बैशाख १४ गते सोमवार

प्रदेशसभा बैठक अब माघ ७ गते बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १२, विराटनगर। प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस