पौष १२, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)मा विधि र विधानको खुब चर्चा गरी पार्टी विभाजनको रेखा तयार गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको गुटमा आवद्ध १२ जना नेताहरुको १२ वटा गंभिर कर्तुतहरु सार्वजनिक भएका छन् ।
प्रचण्डका कर्तुतहरु त सायद विश्लेषण गरेर पनि सक्न गाह्रो नै हुन्छ । दाहालको नेतृत्वमा भएका राष्ट्रघाती, भ्रष्टाचार, अपराधीक गतिविधि, अनियमितता तथा वेतिथीका चाँङहरु सार्वजनिक भएको छ । शान्ति स्थापना, लडाकु समायोजन तथा एनसिएल काण्डमा ५४ अर्वभन्दा बढी रकम घोटला गरेको, अवैध ४१ अर्व रुपैंया युएईमा रहेको, बुहारी विना मगरको माध्यमबाट मेलम्ची खानेपानी आयोजनामा अर्बौं रकम हिनामिना तथा भ्रष्टाचार, सरकारद्वारा प्रतिवन्धीत नेत्रविक्रम चन्द विप्लव समुहसँग बुहारी विना मगरको माध्यमबाट अप्रत्यक्ष रुपमा सहकार्य, छोरा स्व। प्रकाश दाहालको नाममा स्वीस बैंकमा अवैध अर्वौं रकम राखेको, भाटभटेनी सुपरमार्केट तथा विभिन्न बैंकहरुमा लगानी गरेकोलगायतका असंख्य प्रमाणीत कुराहरु रहेका छन् ।
त्यस्तै माधव कुमार नेपालको पनि खासै कम छैनन् । बालुवाटारका बेच्ने मुख्य नाईकेको रुपमा परिचित भएका छन् । जुन नेपाली जनताले प्रष्ट बुझेका छन् । वाइडबढी, सुनकाण्ड, भारतसँग विभिन्न राष्ट्रघाती सम्झौताहरु, प्रधानमन्त्री भएको समयमा विभिन्न आयोजनाहरुमा भएको चरण भ्रष्टाचार छर्लङ्ग रहेका छन् । त्यस्तै पछिल्लो समय दुई नेताले चलाएका गुट १२ जना नेताहरुको १२ वटा कुर्ततहरु समेत सार्वजनिक भएको छ । जुन यस प्रकार रहेका छन्,
प्रचण्ड.
प्रचण्ड आफू माओवादी भएर जङ्गल जाँदा हस्पिटल जलाए, स्कुल जलाए, मठमन्दिर जलाए, १७ हजार नेपाली जनता जलाए, कतिका बैक लुटे, पुल राती राती चोरेर बेची खाए, क्यान्टोनमेन्टमा ४२ करोड पीडितको नामको पैसा खाए, अहिले युएईको बैकमा ४१ करोड राखेको छ । साथै निर्मला पन्तको बलात्कारी पनि प्रचण्ड भएको खुलेआम बाहिर आएको छ । आफ्नो आमालाई बेचेर जारी माग्ने प्रचण्ड नै हो भएन भनेर आफ्नो आफन्त सबैलाई सरकारी जागीर या नेता भनाएर भ्रष्टाचारको अखडा बनाए,
माधव कुमार नेपाल.
नेकपा मालेको अध्यक्ष भएर १५ वर्षसम्म पार्टीलाई भाले न पोथी बनाउने आफू प्रधानमन्त्री हुँदा बालुवाटारको सरकारी जग्गा बेच्ने दलाल, भ्रष्टाचार, अपराधीक गतिविधि, अनियमितता तथा वेतिथीका चाँङ,
झलनाथ खनाल.
सर्प पाल्छु भनेर सरकारबाट ७२ करोड लगेर झ्याम पार्ने, नेकपालाई तेस्रो लिङ्गीको रुपमा परिचित गराएको, भ्रष्टाचार, अनियमितता तथा वेतिथी, आर्थिक स्रोतको चरम दुरुपयोग,
नारायणकाजी श्रेष्ठ.
अर्काको श्रीमानलाई राज दुत बनाएर ८ करोड झ्याम पार्ने र उसैको बुढीसङ्ग मोज मस्ती गर्दै हिड्न्ने बलात्कारी साथै आफ्ना आफन्तवादी, दलाली गरी अरवौं रकम कमिशन खाई राज्यबाट पाउने सेवा सुविधा लिन्न भनि प्रचारवाजी तथा भ्रामक कुरा गर्ने,
डा. भिम रावल.
मन्त्री नपाएको झोकमा ओली सरकारले गरेका राम्रो कामको खुलेआम बिरोध गर्न र आफू गृहमन्त्री हुँदा भारतबाट गुन्डाहरु लगाएर तर मधेसका चेलीबेटी बलात्कारदेखि भारतको कोठीसम्म बेच्न्न सघाउने र ती अपराधीबाट ५० प्रतिशत खाने नेता,
घनश्याम भुसाल.
ओली सरकारले कृषिमन्त्री बनाउँदा कृषकलाई मल वितरण गर्न नसक्ने तर कुरा मात्र ठूलो गरेर उफ्रनमात्र जान्ने नेता, भ्रष्टाचार, अनियमितता तथा वेतिथी,
योगेश भट्टराई.
कोभिड १९ को बेला विदेशबाट नेपाली युवायुवतीलाई नेपाल ल्याउन सहयोग गर्न भन्नेर विमान स्थालका कर्मचारीहरुसँग मिलेर ५० प्रतिशतसम्म कमिसन खादै विदेशीएका नागरिकको अपमान गर्न र र आफ्नै टिकटबाट नेपाल जाँदा पनि ६ सय लाग्ने ठाउँमा २५ सयदेखि ३ हजार विदेशी पैसा असुल्न्ने साथै आफ्ना आफन्तलाई सरकार जागीर खुवाउन सफल, उद्धारमा प्रयोग गरिएका फ्लाईटमा ट्राभल एजेन्सीसँगको सेटिङमा लाखौं कमिशन खाने नेता, आफन्तवादको नाइके,
रामकुमारी झाँक्री.
ओली प्रधानमन्त्री हुँदा सांसदसम्मको पद त पाएको थियो । त्यही पदले मात्तेर मन्त्री पद चाहियो भनेर खुलेआम बिरोध गर्न र कल गरेर दुनियाँलाई गाली गर्दै ज्यान मार्ने समेत धम्की दिएको,
बिना मगर.
मेलम्ची खानेपानीमा अर्बौं खाएर काठमाडौँवासीलाई पानीको हाहाकार बनाएको,
कृष्णबहादुर महरा.
आफू सभामुख हुँदा आफ्नै साथीको बुढी ताक्न्ने रोसनीलाई बलात्कार गर्ने बलात्कारी,
वर्षमा पुन.
आफू उर्जा मन्त्री हुँदा करोडौं झ्याल पारे भएन भनेर राजिनामा दिँदा सबै मन्त्रालय भित्रका गमला कार्पेट चोरेर लाने नेता,
रञ्जित तामाङ.
नभएको, हिजो चप्पल लगाउन समेत नसक्नेले अहिले आफ्नो बालबच्चालाई महिलाको लाखौं मासिक शुल्क लाग्ने रातो बंगलामा पढाउन सफल, कालोधनमा लिप्त ।