• २०८३ जेष्ठ १८ गते सोमवार

तुल्सीपुरमा खुकुरी प्र’हारबाट ४ जना घाइते

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १३, दाङ । दाङको तुलसीपुरमा नुहाउने क्रममा झ’डप भएको छ । झ’डप हुँदा ४ जना घा’इते छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झ’डपमा खु’कुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घा’इते भएका हुन् ।

घा’इतेहरुको अहिले उपचा’र भैइरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस