रुकुममा भएको विभत्स हत्या विरुद्ध प्रर्दशन (फोटो फिचर)
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
जेठ १४, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८,मा अन्तरजातिय प्रेमका कारण भएको विभत्स हत्याको बिरोधमा किर्तिपुरको लोकतान्त्रिक चोकमा निकालिएको बिरोध प्रर्दशन (फोटो फिचर)