• २०८३ असोज २० गते मङ्गलवार

रोल्पामा जिप दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, रोल्पा । रोल्पाको लिवाङमा जिप दुर्घटना परेको छ । रोल्पाबाट माडी ५ सरुवा जाँदै गरेको लु १ ज १९६८ नम्बरको जीप घर्तिगाउँ नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जना घाइते भएका छ्न । दुर्घटनामा माडी-५ का जीवनमाया घर्तिमगर गम्भीर घाइते हुन भएको छ । ।

Sharing

प्रतिक्रिया दिनुहोस