• २०८३ बैशाख २४ गते बिहिवार

छुटेको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,काठमाडौँ । नोवेल कोरोना संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस