• २०८३ बैशाख १८ गते शुक्रवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष रहेका छन् । जसमा सप्तरीका ६३ वर्षीय पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौंका २० र ७४ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय ६७ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस