• २०८३ जेष्ठ २२ गते शुक्रवार

पाटन अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० , काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थय कार्यालय ललितपरले विज्ञप्ति जारी गर्दै काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस