श्रावण ११, दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नं ७ ओर्खेनिकि दुबै मृगौला पिडित पुर्णिमा बुढामगरको लागि सहयोगिहातहरु जुट्न थालेका छन् । दैलेखि विद्यार्थी एकता समाजद्धारा मृगौला पिडित बुढामगर बचाउ अभियानमार्फत सहयोगिहातहरु जुट्न थालेको छ । केहि सहयोगिहातहरु जुटन थालेको र अझै बुढामगरका लागि अन्य सहयोगिहातहरु जुटन दैलेखी विद्यार्थी एकता समाज कर्णालीप्रदेश सुर्खेतका सचिव दिपेन्द्र कुमार वि सी(दिपु)ले सबैलाई अपिल गरेका छन् । वि सीले भने अभियानमार्फत बुढामगरको लागि दश हजार जम्माभइसकेको र अन्य रकमको लागि सहयोगिहातहरु जुटन वि सीले अपिल गरेका छन् ।
पुर्णिमाका बाबुकाअनुसार गत फागुनदेखि आँखामा समस्याआएदेखि कोहलपुरको भेरि अस्पतालमा भर्ना गराएको थियो त्यहाँउपचार गर्दा आँखाको अप्रेसन गर्नुपर्ने बताएकोले काठमाडौँको फmल्टेग्रा अस्पतालमा भर्ना गर्दा डाक्टरले उनको आखाँमात्र नभइअन्यकारणले आखाँ बन्दभएको बताएपछि उनी छोरिलाई लिएर काठमाडौँको शिक्षण असपतालमाभर्ना भएकि थिइन् ।
पुर्णिमाका बुबाकाअनुसार उनको उपचारकालागि छलाखरुपयां खर्च भइसकेको र अझै दशलाख रुपैँयाभन्दामाथि खर्च हुने डाक्टरले बतताएको दलसिंह बुढामगरले बताए । घरको आर्थिक अवस्थानिकै कमजोर छ पहिले कहिकतै भारत गएर र यतै केहि काम गरेर दुइचार पैसा कमाइकाज हुन्थ्यो । केरोनाभाइरसले गर्दा साझ विहान दुई छाक खानाखानै मुस्किल हुन्छ यस्तै समयमा छोरिको मृगौलाप्रत्यारोपण गर्नु पर्ने भयो मेरो छोरिकोलागि भगवानको बन्देला उनका बाबुले भने ।
उमेरले २० वर्षकि पुर्णिमाको घरमा आर्थिक अवस्था न्युन रहेको छ । पुर्णिमालाई डाक्टरले दुइवटा मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेपछि उनका बाबुले आर्थिक सहयोगको अपिल गरेका छन् । पुर्णिमाको उपचारका लागि सहयोगी हातहरुले प्रभु विकाश वैैंकको गुराँस गाउपालिकामा रहेको खाता नं १५५०१२१०१७३०००११ मा इसेवाआइएमि पे का लागि ९८६६५१८३३६ मा जम्मा गर्न सकिने अभियान्ता सचिव वि सीलेले बताए ।
पुर्णिमाका बाबुका अनुसार गतफागुन देखि आँखामा समस्याआएदेखि कोहलपुरको भेरि अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार गर्दा आँखाको अप्रेसन गर्नुपर्ने बताएकोले काठमाडौँको फmल्टेग्रा अस्पतालमा भर्ना गर्दा डाक्टरले उनको आखाँ मात्र नभइ अन्य कारणले आखाँ बन्द भएको बताएपछि उनी छोरीलाई लिएर काठमाडौँको शिक्षण असपतालमा भर्ना भए ।
शिक्षण अस्पतालमा भर्ना गरिसकेपछि त्यहाँ उनको दुबै मृगौलाले कामनगर्ने र मृगौलाप्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताए । आर्थिक अभावले समयमै उपचार भएन सबैसँगहार गुहार गरियो त्यस्तैमा कोरोनाले गर्दा लकडाउनमा परेपछि उनलाई थप समस्याभयो र काठमाडौंमा उपचार गर्न कठिन भएपछि कर्णालीप्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याएको पुर्णिमाका बाबु दलसिंहले बताए । उनले भने उनको अहिले पत्येक हप्ताको दुइदिन मृगौला डायलासिस भइरहेको छ। जतिसक्दो समयमै मृगौलाको प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।, घरको आर्थिक अवस्था निकै कमजोर भएको सात आठ लाख उपचारमै खर्च भएको र बाकि भगवान रुपि ईश्वर आउने आशमा बसेको छु ।