मंसिर १०, पोखरा। गण्डकी प्रदेशमा थप एक सय जनामा कोरोना पुष्टिभएको छ । थप १ सय जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय १४ जना पुगेको छ।