भदौ ९, काठमाडौं । चर्चित गायीका मीना निरौलाको आवाज रहेको “प्यासी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। माधव बिडारीको शब्द र प्रमोद पन्तको सङ्गीतमा रिदम कडेलको अरेन्ज रहेको म्युजिक भिडियोलाई साझापथ टिभिले बजारमा ल्याएको हो।
राम कुमार केसिको निर्देशनमा बनेको भिडियोमा पुजा उप्रेती रेश्मा क्षेत्री र मनोज वलिको अभिनय रहेको छ ।