• २०८३ बैशाख ४ गते शुक्रवार

नेकपा अध्यक्ष प्रचण्डद्धारा ईदको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२ काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विविधता भित्रको एकता नै नेपालको मौलिक विशेष तथा पहिचान भएको बताउनुभएको छ ।

मुस्लिम समुदायको महान पर्व ईद उलफित्रको अवसरमा ‘देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा’ शुभकामना व्यक्त गर्दै बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्ने बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस