असार १०, काठमाडौं । आज काठमाडौं उपत्यकामा हुने कार्यक्रमहरु यस प्रकार रहेको छ ।
(१) समुक्त दलित राजनितिक सङ्ग्रस समितिको आयोजनामा देश भर भएका जातिय विभेद विरुद्ध खबरदारी सभा ।
स्थान :- बबरमहल (सडक बिभाग ) ।
समय -१२:३० बजे ।
(२) समुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समितिको आयोजना मा m.c.c सिमा p.c.r test लगायतका सवालमा खबरदारी गर्ने ।
स्थान : माइतीघर मन्डला ।
समय:- १३:०० बजे ।
(३) स्वन्त्रनारी हरुको आयोजना मा m.c.c को बिरोध प्रदशन ।
स्थान :- माइतीघर मन्डला ।
समय: १३:०० बजे ।
(४) कृषि ,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय:- ११:०० बजे ।
(५ ) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेट का गाडिहरु सन्चालन मा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।
(६) राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानले जेठ २५ गते देखि १० गते सम्म प्रधानमन्त्रीहरू शेर वहादुर देउवा,माधव कुमार नेपाल,झलनाथ खनाल,पुष्पकमल दाहाल (प्रचण्ड),बाबुराम भट्टराई र केपी शर्मा ओलीको पुत्ला दहन गर्ने ।
एमसीसी सम्झौता खारेजि स्वरुप एमसीसी सम्झौता पत्र र अमेरिकामा जारि रङ्गभेद विरुद्धको आन्दोलनको समर्थनमा डोनाल ट्रमको पुत्ला दहन गर्ने ।
नेपाली भुमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गर्ने ।
स्थान:- देशैभरी ।
समय:-नखुलेको ।
(७) नागरिक आवाजको आह्वानमा, राष्ट्रघाती MCC सम्झौता खारेज गर्नु पर्ने, उत्पादनशील जग्गामा स्मार्टसिटीको सट्टा कृषि प्लानिङ लागु गरिनु पर्ने, गुठी स्वायत्तता कायम हुनु पर्ने, संस्कृति सम्पदा संरक्षण हुनु पर्ने समेत माग राखि आठ दिने उपत्यका व्यापि शान्ति पदयात्राको पहिलो दिन ५ गते मध्यपुर थिमि नगदेशबाट शुरु भई उपत्यका का ३ वटा जिल्ला पदयात्रा गरि यहि १२ गते बसन्त्पुर पुगेर कार्यक्रम समापन हुनेछ ।
(८) महिला तथा सामाजिक समितिको बैठक ।
स्थान :- सिंहदरबार।
समय :-११:०० बजे ।
(९) बिकास तथा प्रबिधी समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय :- १४:०० बजे ।
(१०) बरिस्ठ पत्रकार स्वनाम साथी को नेतृत्वमा m.c.c विरुद्ध समुक्त सङ्ग्रह समिति गठन भएको ।m.c.c.को विरुद्ध मा असार ९ गते देखि १६ गते सम्म बेलुका २०:०० बजे १० मिनेट देशभर बत्ती निभाउने कार्यक्रम घोषणा भएको ।
(११) राष्ट्रिय पहिचान संरक्षण समुक्त संघर्ष समितिको आयोजना मा m.c.c सम्झौता खारेज को लागि सान्तिपद यात्रा ।
स्थान :- न्यूरोड गेट ।
समय:- ११:०० बजे ।
(१२) सम्पुर्ण देशभक्त युवाहरुको आयोजनामा m.c.c विरुद्ध प्रदर्सन ।
स्थान : माइतिघर मन्डला ।
समय :१५:०० बजे ।