श्रावण ८, कैलाली । घोडाघोडी नगरपालीका २ साडेपानीमा रहेको चुलीमालीका बचत तथा ऋण सहकारी संस्थाले कर्जाको र्ब्याजदर घटाएको छ। २०६८ साल मा स्थापना भएको सो संस्थामा हाल ५५६ सेर सदस्य रहेको र सेर पुजी ९४ लाख २२ हजार रहेको छ ।
सहकारी संचालक समीतीको आज बसेको बैठेकले सबै कर्जामा २% छुट दिने निणय गरेको संस्थाका सचीब तुलाराम आचार्य ले जानकारी दिनु भयो। सहकारी संचालक समीतीको आज बसेको बैठेकले कृषीमा १६% बाट १४% ब्यापारमा १६% बाट १४% आकस्मीक मा १४% बाट १२% शैक्षीकमा १४% बाट १२% लगायत सबै कर्जामा २% छुट दिने निणय गरेको हो ।