माघ, ९ सर्लाही । सर्लाहीमा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार कविलासी नगरपालिकामा खेल्ने क्रममा बाल्टिनमा डुबेर नगरपालिका-८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।