• २०८३ जेष्ठ २९ गते शुक्रवार

कोरोना संक्रमित एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ। कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका ५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति  मृत्यु भएको हो । उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस