• २०८३ असार ४ गते बिहिवार

बालुवाटार पुगे टोपबहादुर रायमाझी र मणि थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ। पूर्वमाओवादी स्थायी कमिटी सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी बालुवाटारको बैठकमा पुगेका छन् । उनीहरु बालुवाटार पुगेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

बालुवाटारमा केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा माओवादी खेमाका सदस्यत्रय लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन । आजै प्रचण्ड(नेपाल समूहको बैठक पनि बस्दै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस