भदौ ६, एजेन्सी । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगेको छ विश्वभर यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २८ लाख बढी पुगिसकेको छ ।
हालसम्म अमेरिका सबैभन्दा प्रभावित देश बनेको छ ।