• २०८३ असार ५ गते शुक्रवार

स्पेनिस क्लब सेभियाले जित्यो:युरोपा लिगको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६,काठमाडौँ । यगएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे ।

सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस