• २०८३ जेष्ठ १९ गते मङ्गलवार

भारतमा रहेका नेपालीहरुलाई कोराना महामारीलाई लक्षित गर्दै राहत सामाग्री बितरण

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ०९, कैलाली । भारतमा रहेका नेपालीहरुलाई कोरानालाई लक्षित गर्दै राहत सामाग्री बितरण गरिएको छ । कैलाली जिल्ला घर भहि बिगत केही दिन देखि भारत को हिमांचल प्रदेश मा अलपत्र २५ जना लाई केही दिन सम्म पुग्ने गरि खाद्यान्न र बस्नको लागि बाँस व्यवस्था गरिएको छ ।

श्री सनातन धर्म नेपाली धार्मिक समिति चण्डीगढ नेपालीहरुलाई खाना र बाँसको व्यवस्था मिलाएको बताइएको छ । श्री सनातन धार्मिक समितिका कोषाध्यक्ष श्री राम प्रसाद काफ्ले र श्री सनातन धार्मिक समिति चण्डीगढका सचिव जिवलाल भट्टराईले एकमुष्ट रुपमा सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस