• २०८२ चैत्र २९ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । बालुवाटारबाट दिउँसो ३:०० बजे हुने उहाँको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

हिजो मात्र मन्त्रिपरिषदले सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो । प्रधानमन्त्रीले यसै  सन्दर्भमा देशवासीको नाममा संबोधन हुने बुझिएको छ ।

देशबासीको नाममा जारी संबोधन खबर24नेपालको आधिकारकि फेसबुक पेजबाट पनि हेर्न सकिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस