• २०८३ असोज २९ गते बिहिवार

बाजुमा  घर जलेर नष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बाजुरा । जिल्लाको हिमाल गाउँपालिक वडा नम्बर ३ युनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विहीबार विहान करिव ७ वजे तिर सोही गाउका रनवहादुर रोकायाको घरमा आगलागी भएको हो ।

विहान घरका परिवार कामकाजको लागि निस्किएको बेला के कसरी आगलागी भएको भन्ने एकिङ थाहाँ नपाएको स्थानीय शिक्षक बिली सुनारले पालिका न्युजलाई जानकारी दिनुभयो ।

आगलागी बाटा मनविय क्षेती नभएपनि घर भित्रको अनाज, लुगाफाटो जलेर नष्ट भएको शिक्षक सुनारले बताउनुभयो । स्थानीय हरु जुटेर आगोलाई नियन्त्रणमा लिएका छ । सोही घरका छिमेकी समेत रहेका शिक्षक सुनारको घरमा पनि केहि क्षेती भएको समेत उहाँले बताउनुभयो

Sharing

प्रतिक्रिया दिनुहोस