• २०८३ मङ्सिर ३ गते बुधवार

नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक %, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस