• २०८३ बैशाख ५ गते शनिवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय २७ जना पुगेको छ ।

No photo description available.

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस