• २०८३ बैशाख १९ गते शनिवार

खाडलमा डुबेर एक बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, कपिलवस्तु । महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा खाडलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी उनको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीले जनाएको छ ।

शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस