• २०८३ बैशाख ३१ गते बिहिवार

सशस्त्र प्रहरी बल प्रवक्तामा डिआईजी श्रेष्ठ नियुक्त

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी लागि संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी प्रविणकुमार श्रेष्ठलाई प्रबक्ताको जिम्मेवारी दिएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस