• २०८३ असोज २७ गते मङ्गलवार

७ मन्त्रिले दिए एकै साथ राजिनामा, बादल र भट्टले प्रचण्ड क्याम्प छाडे (राजिनामा पत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।

Image may contain: text that says 'राजीनामा सस्बन्धमा आज मिति २०७७ पौष गतेको मन्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीदवारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित त्यसलाई हाम्रो अधिकतम सार्वजनिक नैछ| गैरसंवैधानिक, अलोकतान्िक, जनादेशविपरीत राजनीतिक स्थिरताको प्रतिकूल गरी चालिएको कदमप्रति असहमति जनाउदै हामीले राजीनामा गरेका मुलुकको राजनीति पार्टीमाथि आइपरेको अकल्पनीय संकटको अवस्थामा नेपाली जनताको बलिदानवाट आर्जिएका राजनीतिक उपलब्धी पार्टी एकतालाई वचाउन हामी प्रतिवद्द सक्रिय તហகாமி गिरिराजमणि पोखरेल, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि अनन्त, मन्त्री, ऊर्जा, जलश्रोत तथा सिंचाइ घनश्याम मन्त्री, कृषि तथा पशुपंक्षी विकास 는 योगेशकुमार भट्टराई, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक शक्तिवहादुर बस्नेत, मन्त्री, रामेश्वर राय श्रम रोजगार Stam मन्ती, खानेपानी तथा सरसफाई २०७७/०९/०५'

Sharing

प्रतिक्रिया दिनुहोस