• २०८३ बैशाख १५ गते मङ्गलवार

बाँकेमा थप एक जनाकाे काेराेनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ४, नेपालगन्ज । बाँकेमा काेराेनाकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताएका छन् ।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस