• २०८३ कार्तिक २४ गते सोमवार

आज नेकपा सचिवालयको बैठक  बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने लागेको हो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस