असोज ४, काठमाडौं ।उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान :- नेकपाको पार्टी कार्यलय पेरिसडाँडाँ,कोटेश्वर ।
समय :- ११:०० बजे ।
२.नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विरोध प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।
३.Solidarity for prof.Govinda kc अभियानले चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १७:०० बजे ।
४.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
Post Views: 79
Sharing