चैत ७, उदयपुर । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आरोपी बिष्टले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरका आधरमा खटिएको ईलाका प्रहरी कार्यालय बेल्टाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।