• २०८३ बैशाख २८ गते सोमवार

मानपदवी, अलंकार र पदकबाट ५९४ जनालाई सम्मान गरिने (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३,काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई र अलंकार २७ जनालाई पदकबाट सम्मान गरिने छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस