• २०८३ भाद्र २३ गते मङ्गलवार

अस्मित पोखरेलको “परदेशी” सार्वजनिक (भिडीयो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । मोडल मनिस राउत, यमुना रसाल र बाल अभिनेता अङ्कित शर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। परदेसी बोलको गित हालै एन्जिला फिल्मसको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

निरोज राई र अन्जन राईको शब्दमा रहेको गितमा रोसन राईको संगीत छ भने गितलाई रोसन राईले गाएका हुन । अस्मित पोखरेलको निर्देशन रहेको भिडियोमा नेपाली समाजको वास्तविकतालाई ध्यानमा राखेर परिवारको खुशीको लागि पुरुष विदेशिनु परेको वाध्याता र नेपालमा श्रीमतीले धोका दिएर भोग्नु परेको पिडालाई सन्देश मुलुक मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। रोसन लुइँटेल र दुर्गा श्रेष्ठले खिचेको भिडियोलाई सुमन तामाङले सम्पादन गरेका हुन । म्युजिक भिडियो एन्जल फिल्मसले निर्माण गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस