असार ५, काठमाडौं । कृषिमन्त्री भुसाल भन्छनः एमसीसीलाई हामीले गिजल्यौ, अब सग्लै पास हुंदैन, नागरिकता बिधेयक झन अलमलमा, नेकपा भन्छः एक हातमा सिंधुर अर्को हातमा नागरिकता दिन सकिँदैन , यो घातक हुनेछ ।
कांग्रेस भन्छः बिबाह गरेर आउने बिदेसी महिलालाइ तुरुन्तै बैबाहिक अंगीकृत नागरिकता दिनुपर्छ । कोरोना संक्रमित दर झन बढ्दो, असार मशान्तसम्म ३० हजार बढ्न सक्ने अनुमान , त्यही अनुसारको सामागीको जोहो , भारत बार्तामा नबस्ने संकेत, सीमामा एसएसबीले बढायो गस्ती , निगरानी उच्च, भारतले रोक्यो १४ ट्रक चिया, ट्रमले चुनाब जित्न चीनसग सहयोग मागेको खुलासा , दुरसंचार प्राधिकरणमस इन्टर्नेटका सामाग्री हटाउन एक अरब छुट्याइयो ।
बिकास खर्च राम्रोसंग प्रयोग हुन सकेन , बेइजिगंमा पुन लकडाउन , कोरोना छिट्टै निर्मुल नहुने संकेत , २६ हजार भन्दा बढीको स्वाब परिक्षण बांकी , देसभर मनसुन शुरु , सचेत रहन बिज्ञको सुझाव , बजार त खुल्यो ग्राहक छैनन , चैत यता राजस्व संकलन शून्य , कोभिड प्रभावित ब्यबशायिलाइ करमा छुट , अख्तियारको दायरामा ल्याउने तयारीले नीजी क्षेत्र त्रसित आदि आदि ।