• २०८३ बैशाख ४ गते शुक्रवार

नेकपाको विद्यार्थी संगठनले तोक्यो जिल्ला संयोजक र सह संयोजक

पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पाटि (नेकपा)ले विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला संयोजक र सह संयोजकको जिम्मेवारी तोकेको छ । गत पुष १९ गते केन्द्रिय कमिटीले पुर्णता पाएसगैं आज जिल्ला संयोजक र सह संयोजकले पनि पुर्णता पाएको हो । अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजक सहित निर्वाचन, लेखा र अनुशासन आयोगको पनि जिम्मेवारी तोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस