• २०८३ बैशाख ३० गते बुधवार

सांसद लाललाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौँ। जनता समाजवादी पार्टी जसपाका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण पुष्टि भएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गर्दा नोवेल कोरोना संक्रमण रिर्पोट पोजेटिभ आएको हो ।

श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस