भदौ २,काठमाडौँ। सरकारले भदौ १ गते गरेका १५ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरि जनाकारी दिनुभएको हो ।