• २०८२ असार ५ गते बिहिवार

नेपालमा फेरि थपिए ५३ जना कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेहेका छन ।

प्रतिक्रिया दिनुहोस