चैत्र ५, पर्सा । पर्सा जिल्लाको पकाहामैनापुर गाउँपालिका–१ स्थित धोरेगाँछीबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।
मंगलबार एपीएफ टोलीले झाडीमा लुकाई छिपाई राखेको पेस्तोल बरामद गरेको हो । एपीएफ टोलीले उक्त कटुवा पेस्तोल स्थानीय प्रहरीमा बुझाएको छ ।